सर्वाधिक पारश्रमिक लिनेमा सलमान नम्बर वान, अन्य कुन अभिनेताको कति पारश्रमिक ?


बलिउड नगरीमा कलाकारहरुले एउटै फिल्मको पारश्रमिक ६० करोड भारू सम्म लिन थालिसकेका छन्। बलिउड फिल्मी बजार वर्ल्ड वाईड बन्दै गईरहेको र कलाकारहरुको पारिश्रमिक पनि वृद्धि हुँदै गएको छ।

salman-khan

बलिउडमा सर्वाधिक पारिश्रमिक बुझ्ने कलाकारहरुमा सलमान खान सबै भन्दा अगाडी छन्। हाल उनि ६० कारोढ भारू बुझ्ने कलाकार भइसकेका छन्। सर्वाधिक पारिश्रमिक बुझ्ने सूचिमा उनि पहिलो नम्बरमा छन्।

उनीसहित धेरै पारिश्रमिक बुझ्ने कलाकारहरूको सूचि यस्तो छ:

२. आमिर खान: ५० करोड । ३. अक्षय कुमार: ५० करोड

amir-khan-akshya-kumar

४. शाहरूख खान: ४५ करोड । ५. ऋतिक रोशन: ४० करोड

sahrukh-khan-hritik-roshan

६. अजय देवगन: २५ करोड । ७. रणवीर कपुर: २५ करोड

ajay-devgn-ranbir-kapoor

८. अमिताभ बच्चन: २० करोड । ९. रणवीर सिंह: २० करोड

amitabh-bachhan-ranbir-singh

१०. सैफ अलि खान: १५ करोड । ११. जोन अब्राहम: ११ करोड

saif-ali-khan-john-abrahm

१२. शाहिद कपुर: ९ करोड । १३. अभिषेक बच्चन: ९ करोड

sahid-kapoor-abhisekh-bachhan

१४. इमरान हास्मी: ८ करोड । १५. रितेश देशमुख: ५ करोड

imran-hashmi-ritesh-deshmukh

Subscribe You Tube