Loading...

‘रइस’को रोमान्टिक गीत : हट देखीए साहरुख र माहिरा


साहरुख खान र माहिरा खान अभिनित हिन्दि फिल्म ‘रइस’को एक रोमान्टिक भिडियो गीत रिलिज भएको छ। ‘जालिमा’ बोलको गीत युटुबबाट रिलिज भए संगै यसले रर्मो चर्चा कमाई रहेको छ। यो पोस्ट तयार पारुन्जेल सम्म यो गीत यु ट्युबमा एक करोड नौ लाख भन्दा बढी पटक हेरिसकीएको छ। साहरुख र माहिरा यो गीतमा हट – रोमान्टिक मुडमा देखिएका छन्।

Raaes Song

गीतमा अर्जित सिंह र हर्षदिप कौरको स्वर र अमिताभ भट्टचार्यको शब्द छ। गीतको भिडियो पनि रोमान्टिक बनाइएको छ। राहुल ढोलाकियाको निर्देशनमा बनेको यो फिल्ममा साहरुख भिलेन अवतारमा देखिएका छन्। यो फिल्म जनवरी २५ तारीक बाट वर्ल्ड रिलिज हुँदै छ।
भिडियो गित एस्तो छ – हेर्नुहोस्

Subscribe You Tube

Loading...