कट्रिनाले सलमानसँग चलचित्र नखेल्ने !


बलिउड अभिनेत्री  कट्रिना कैफले  सलमानसँग चलचित्र नखेल्ने भएकी छन्  । उनले नयाँ चलचित्र खेल्नका लागि आएको प्रस्ताव लात्याएकी हुन् । उनले सलमान खानको प्रोडक्सन हाउसले बनाउन लागेको चलचित्र नखेल्ने मनसायले उक्त प्रस्ताव नकारेकी हुन् । salman khan news

अभिनेता सुशान्त सिंह राजपुत र अभिनेत्री ज्याकलिन फर्नान्डेजले भने यस चलचित्र खेल्ने भइसकेका छन् ।धर्मा प्रडक्सन र सलमान खान फिल्मसले बनाउन लागेको यो चलचित्रमा सुरुआतमा कैट्रिनालाईप्रस्ताव राखिएको थियो । तर उनले अर्को चलचित्रसँग समय जुधेपछि यो चलचित्र नखेल्ने भएकी हुन्। अहिले कैटरिना ‘बार–बार देखो’ चलचित्रमा व्यस्त छिन् ।

Subscribe >>

Loading...